Budhigandaki Hydropower Project  
 

Latest Updates:

» Notice for shortlisted consultants & Request for proposal  
 

Welcome!

 

Budhi Gandaki Hydropower Projectराष्ट्रिय आवश्यकता अनुरुप विद्युत उत्पादन गरेर विद्युतीय ऊर्जा आपूर्ति गरी जनसमुदायले भोगिरहेको लोडसेडिङको कठिनाइ कम गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‌याउन नेपाल सरकार प्रयत्नरत रहेको छ ।

 

विद्युतीय ऊर्जा उत्पादन तथा प्रयोगबाट मात्र मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव हुने भएकाले विगतका सरकारले १० वर्ष मा दशहजार मेगावाट विद्युत उत्पादन तथा उपयोग गर्ने लक्ष्य राखेको र यसको कार्ययोजना तयार पार्न एक कार्यदल गठन गरेको थियो ।

 

read more

 

News & Events

 

 

 

 

 

 

 

 

This page has been visited
AmazingCounters.com times.

 
 
   
 
© Budhigandaki Hydroelectric Project Development Committee. All rights reserved.   |   Powered by : Weboo Art